धमिला आँखा मिच्दै
स्वासैश्वासमा फरफराए ओठ -
"बाबै !
यो धकेलाधकेल , दौडहरु के को?
र , कुन गन्तब्य चुमाइको ?" ……
ओहो !
कहि नपुगिने फगत
मपाइत्व चुमाइका दौड ।
'यौटै सर्कलको डौडाइ'बाट
कहाँ पुग्नु ?
पुग्ने 'उहीँ दुरी देखि उहीँ दुरीसम्म' न हो ।
No comments:
Post a Comment