Tuesday, February 5, 2019
!!!
चिटचिट पसिना आउदैको
थकित शरीर/टाउकोबाट ,गह्रौ भारी बिसाउदा
बिर्सेन आज पनि 'शितल' हम्किन
त्यो चौतारीको पिललले।
भारी बिसाएर भएको
हलुका शरिर न हो
मेटिएको शरिरको थकान र
सुकेको पसिना न हो ।
सोच्यो र गम्यो 'भारी मनले'
मान्छेहरु सबै,
यो रुख/पिपल जस्तै भाको भे
मन किन भारी हुदो हो।
!
धमिला आँखा मिच्दै
स्वासैश्वासमा फरफराए ओठ -
"बाबै !
यो धकेलाधकेल , दौडहरु के को?
र , कुन गन्तब्य चुमाइको ?" ……
ओहो !
कहि नपुगिने फगत
मपाइत्व चुमाइका दौड ।
'यौटै सर्कलको डौडाइ'बाट
कहाँ पुग्नु ?
पुग्ने 'उहीँ दुरी देखि उहीँ दुरीसम्म' न हो ।
Subscribe to:
Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
ऐठन …………………………………………… कहिले काहीँ सपनाका कुरा गरम । अनुहार भरी मुज्जाले भरिएकी दुब्ली बृद्दा छेउमै सुतेको सानो ख्याउटे नातिक...
-
बुद्द,परेवा र एक थान सपना --------------------------- रगत लतपतिएको कुरुप बुद्दको मुर्ति देखाउदै, हड्बडाउदै भाइ चिच्यायो...