Thursday, August 22, 2019
शान्ति vs निद्रा
शान्ति vs निद्रा
--------------
नबजाउनु मलाई !
'शान्ती' खल्बलिन्छ
[र उड्छ ………]।
शान्ती खल्बल्याई
ब्युझाउनु कस्लाई छ र?
न ब्युझन्छौ - 'तिमी' !
न ब्युझन्छ - 'भित्रको कैद मुर्ती' ।
Sunday, August 4, 2019
तिमी आउनु,
टक्क घडी रोकिनु ।
[ "मुटु" रोकिनु फरक कुरा हो ]
र,
समय नै रोकिएको भ्रम हुनु !
अनि,
तिमी जानु
टिकटिक टिकटिक ......टिकटिक ...
घडि चल्नु ।
["मस्तिष्क" चल्नु फरक कुरा हो ]
र ,
समय नै चलेको भ्रम हुनु !
स्प्न खेती।
यसैमा.............यस्तैमा ..............
मैले "तिमी "सोच्नु ,
तिम्ले "म " सोच्नु
सायद ! !
सायद !
यस्तै भ्रम थियो कि?
अर्को स्वप्न खेती(को) ।।
("तिमि" र "घडी"-
...खासमा "उनि /उ/तिमि/ दृश्यात्मक पात्र ," र "/समय " नहुन (?)सक्छन यहा । तर हुन (?)पनि सक्छन यहा ! बर्बराहट पनि बिम्बात्मक होलार ? तर कहिले काही नहुन भन्न सकिएला र ?

Subscribe to:
Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
ऐठन …………………………………………… कहिले काहीँ सपनाका कुरा गरम । अनुहार भरी मुज्जाले भरिएकी दुब्ली बृद्दा छेउमै सुतेको सानो ख्याउटे नातिक...
-
बुद्द,परेवा र एक थान सपना --------------------------- रगत लतपतिएको कुरुप बुद्दको मुर्ति देखाउदै, हड्बडाउदै भाइ चिच्यायो...