Saturday, January 18, 2020

सिढी

सिढी
----

सधै उक्लने/ओर्लने -
'सिढीहरु'
राखोस कस्ले याद !
चढ्दाचढ्दै अनि
झर्दाझर्दै छुटि जाने एकेक गरी ।

हामी
'सिढी' बिर्सने
फगत यात्रुहरु न हौं ।……

No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...