Wednesday, April 25, 2018
बसाइसराइ
बसाइसराइ
********************
"समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , मन ,मस्तिस्क हुदै [यिनबाट पनि सरि सके ] "फगत परिभाषामा" ...[औपचारिकता ,शब्दहरुका प्रतिस्पर्धामा ] र , सरिरहेछन समबेदनाहरु "मानब बिहिन मानबतामा" अनि बिलाइरहेछ्न /बिलाउदा छन.. फटाफट ।[भाडभैलो खेल्दै छन फगत "औपचारिकता"हरु ]
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र" ************************************ असरल्ल छिरलिएका "अक्षर"का थुप्रोक...
-
बसाइसराइ ******************** "समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , ...
No comments:
Post a Comment