Wednesday, March 25, 2020

प्रकाश

    प्रकाश
 ========

ढोकाहरु बन्द भएपछि
स्यानो छिद्रबाट छिर्यो - स्यानै किरण
र,  छर्यो उज्यालो ।

ढोका बन्द हुदैमा
कहाँ रोकिदो रछ र ?
'उज्याल्याउन' हिडेको -   'प्रकाशको बाटो' ।

No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...