Saturday, April 25, 2020

पैताला र डोब



पैताला र डोब
  * 

पैतालाहरुले
ढुङ्गामा असहज मान्लान
किनकी
उस्लाइ बनाउनु छ पैतालाका डोब ।

ढुंगा
पैतालाहरुका फुर्क्याइहरुमै
फुर्किदैन र टास्न तयार भैदिन्न ती डोबहरु ।

उ खोज्दो हो -  क्षणिक स्पर्श भन्दा
लगातारको 'आत्मिक स्पर्श'  बन्ने गरी -
गाढा चिन्हहरु  ………

No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...