Saturday, August 15, 2020

तरङ्ग

पानीका बाछिटाहरू
चुपचाप 
किन आउथे र ! 
ल्याउछन तरङ्ग ।

र ,बाछिटाहरू तरङ्गीत हुनु 
हावा चल्नु हो ।

No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...