यात्रु बिनाको बाटो
बाटो रहला र ?
अन्तत : सकिन्छ - अस्थित्व नामेट हुने गरी ।
****
र ,बाटो
'बाटो' हुनुका अहम्
यात्रु
'यात्रु' हुनुका अहम् बिचका चेपुवामा -
अनिश्चित यात्राहरू ।
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
No comments:
Post a Comment