फेरीए मन्त्रहरू
र गाइए फरक फरक 'ऋचाहरू' !
र फेरीए मन्त्र गुञ्जिने स्थानहरू ।
'गुञ्जनहरु' किन मानुन् ?
सधैं करकापमै एकै लयमा गुञ्जिन ?
गुञ्जिए आ-आफ्नै लयमा ......
लगातार
यौटै लयका स्रोता/वाचकहरुलाई
फेरीएका मन्त्र/लयहरुका गुञ्जन लाग्ने नै भए
कर्कश
र हुने नै भए - भयवित ।………
No comments:
Post a Comment