Monday, October 30, 2017
बिघटित मोहमा उत्सब(?) (एक अपिल.... नबोदिता संग ...........)
बिघटित मोहमा उत्सब(?)
(एक अपिल.... नबोदिता संग ...........)
**********************************
प्रिय नबोदिता, (यो सौहार्दपूर्ण सम्बोधन मात्र हो ! अन्य केहि हैन,छैन :) )
एक रात(?),
एकाध घण्टा/मिनेटमा(समयमा "प्रेम" तौलेर तौलिदै .....)
"बस्ने र,छुट्ने"
तथाकथित "प्रेम"हरु....का
छुटाईमा
रोइलो किन ?
उत्सब मनाउ नबोदिता,
उत्सब।
"मोहहरु"लाइ प्रेमका परिभाषाले
परिभाषित गर्दैका "तथाकथित तिम्रा प्रेमहरु"
(नकी प्रेम..प्रेम न बस्छ न छुट्छ न त परिभाषित नै हुन्छ अन्तरमनका अभिब्यक्त नहुने स्वस्छ भाबहरु बस्ने,छुट्ने मर्ने हुन सम्भब छ र ?)
छुटेकै गज्जब .........।
आउ नबोदिता,
आउ
हो !मज्जाले
उत्सब मनाउ........
"तथाकथित मोहका"बिघटनहरुमा ।
नबोदिता.........
हो !
उत्सब मनाऔ....उत्सब ।।
- siudileep
कार्तिक ५ /२०७४
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
ऐठन …………………………………………… कहिले काहीँ सपनाका कुरा गरम । अनुहार भरी मुज्जाले भरिएकी दुब्ली बृद्दा छेउमै सुतेको सानो ख्याउटे नातिक...
-
बुद्द,परेवा र एक थान सपना --------------------------- रगत लतपतिएको कुरुप बुद्दको मुर्ति देखाउदै, हड्बडाउदै भाइ चिच्यायो...
:) ramro
ReplyDeleteधन्यबाद है !
ReplyDelete