Tuesday, April 24, 2018

स्वार्थ ! [कथा -शित,किरण र पात ]

स्वार्थ ! [कथा -शित,किरण र पात ] ********************* शितका थोपा तप्केपछी [ पातहरुमा ] पातहरुको अर्कै चमक ! जसै सुक्छ शित चम्किलो किरण संगै , मात्र चम्किन्छ "किरण" हराउछ "पातहरुको" चमक ! पातको चम्किलो शितले आफु सिन्चिन्छ र , चम्किन्छ किरण-
रित्तो पारी पात ।

No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...