झुसिलकिरा र पुतली [इतिहास र अस्थित्व ]
****************************************
"झुसिलकिरा"
"पुतली" बनि उड्दैमा
झुसिलकिराको "अस्थित्व" पो सकियो !
तर
"इतिहास"?
प्रिय पुतली!
अस्थित्वमा पो पुतली [झुसिलकिरा सकियो]
इतिहास त झुसिलकिरा पो त!
"अस्थित्व" नै "इतिहास"[इतिहास पनि पुतली]
घुर्की/रगरग
बडो "अस्लिल" लाग्छ!
किनकि
फगत"पुतलीको"भ्रममा
"अस्थित्व" मा"झुसिलकिरा"।
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र" ************************************ असरल्ल छिरलिएका "अक्षर"का थुप्रोक...
-
बसाइसराइ ******************** "समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , ...
No comments:
Post a Comment