Tuesday, May 30, 2017
चिल्चिलाहट
चिल्चिलाहट
****************
कहिलेकाही मथिङ्गलमा उठ्ने "तरङ्गहरु "को रन्थनाहट
कयौ अरिङ्गालले चिल्दाको जस्तो "चिल्चिलाहट"
उस्तै उग्र पिडादायिक हुन्छ्न सायद ! (२,३टा अरिङ्गालले चिल्दाको रन्थनाहट,अनि रन्थनाहट सङ्गै ज्वरोको अनुभव भन्दा मथिङ्गलका छालहरुको रन्थनाहट,चिल्चिलाइ बढी भयझै लाग्छ ! त्यसैले "केही अरिङ्गाल " को चिल्चिलाहट सङ्ग मेल खाला ! )
के गरौ कसो गरौ टाइपका ।
न जस्ताको त्यस्तै ब्यक्त हुने "रन्थनाहट"
न तरङ्गित हुन छाड्ने "छालहरु" ! ………
मुर्छा पर्दै ,ब्युझिदै ।
तर,
कहिलेकाही ,कहिलेकाही
हो कहिले काहीँ ,
धेरै जसो हैन!
सन्चो हुन थालेको "रन्थनाहट "
चिलाउदा आउने मजा जस्तै ।
चिल्चिलाहट,तरङ्गको मजाको पीडा ।
©siudileep
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र" ************************************ असरल्ल छिरलिएका "अक्षर"का थुप्रोक...
-
बसाइसराइ ******************** "समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , ...
No comments:
Post a Comment