Saturday, June 10, 2017

सिलिंङ्मा "जिन्दगि"


 सिलिंङमा "जिन्दगि"
*****************



हो!
माउसुली,माकुरा जस्तै...

कति कति ..
सिलिङ्गमा  झुन्डीएका -
विचार,
भाबना,
कल्पना,
स्वतन्त्रता,
इक्षा,आकङ्क्षाहरु .................... ,



अनि,

"प्राण"रहित...................................................................(?)!
र,
 "प्राण" सहितका "केहि" संगै - सिंगै
जिबनहरु(?).......समेत ।














-siudileep
२०७३/मङ्सिर

No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...