Thursday, June 22, 2017
( रुखसङ्गको )मिलन (फूलको) बर्बराहट …:)
फोटो कथा ! (फूल र रुख ),
एक बर्बराहट ! (फूलको) :)
(फोटो:स्कृप्ट पीदुस ।।) ****************************************
उ अलिकती निहुरियो !
म अलिकती ठडिए!!
हाम्रो मिठो स्पर्श,मिलन देखि,…
°
°
°,
…………………………………………………… °
°,
……………………………………,
लजायो आकाश !
निकाल्यो घुम्टो !!
बेर्यो आफुलाइ,
र ,
ओढाइदियो
सङ्गै लजाइरहेको
सुर्यलाई पनि मज्जैले !!…………
°
°
°,
…………………………………………… ।
……… !
©Siudileep
२०७४/जेठ।
राती १बजे !
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र" ************************************ असरल्ल छिरलिएका "अक्षर"का थुप्रोक...
-
बसाइसराइ ******************** "समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , ...

No comments:
Post a Comment