Friday, June 9, 2017

प्रज्वलित" चकमन्नता"






प्रज्वलित" चकमन्नता"
****************




प्रकाश,ज्योति...
टाढा,धेरै टाढा
 तर, चम्किलो,
अत्ति चम्किलो!..
प्रज्वलित...लगातार....लगातार..
अनेकतामा"सम्पूर्णता"!
मात्र उर्जा,प्रकाश!
अहो।
 निशब्द,

निस्वाश(?),
चकमन्नता(?)  (निस्वाश झैँ तर ,निस्वाश जस्तै !चकमन्नता प्रगाढ चकमन्नता मिठो चकमन्नता प्रज्वलित चकमान्नता ! (?) )
 तरंगित !..
मौन .....
मात्र प्रकाश
उर्जा................
ज्योति
अहो !!!
अहो !!




siudileep
जेठ/२०७४


No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...