लहरहरु अदृस्य (?) दृश्य( ?) छाया(? )।
*************
केही- स्पर्श,
चुम्बन,
भावना,
समर्पण,
र
हेराइ,
हो,केही हेराइ ! (हेराइहरु फरक फरक हुन्छ्न)
अनि यस्तै यस्तै……
दुर्गम(?)अनन्त यात्रा
हो ,यात्रा!
अनि
माया !!
न मष्तिस्क ,न मुटु (मस्तिष्क मुटु बिना यी सबै कुरा?)
हो
न केही न केही बिना
सबै कुरा !!(मुटु ,मस्तिष्क भन्दा माथि( ?) )
............................................................
शुन्यतामा !
शुन्य !!!!!
केवल
शुन्यतामा !
शुन्य!!!!!!
.................................................
निस्फिक्री तैरिरहने लहरहरुका खोजी ………
निरन्तर ! निरन्तर ………………………
बेप्रबाह बेलगाम.बेठेगानतर ,
गन्तब्य दुर्गम
अनि
मिठो झोक्का !
सित,लहर हरु ,र यस्तै प्रकाशहरु ।.................
#siudileep
बैशाख/२०७३


No comments:
Post a Comment