"ऐजेरु....."
**********
संसारमा "फिक्सन"दिमाग हरुले...
रचेको झुर "फिक्सन"- शब्द खेति ...(बिना तर्क, बिना बैचारिक ! मात्र शब्दजाल) ,
आउ रोपौ बिउ
फलाऔ(?)/झंगाऔ/फैलाऔ "ऐजेरु"...।
र,
सपारौ "जंगल" ।....@siudileep
२०७४
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
No comments:
Post a Comment