Wednesday, November 8, 2017

काठ र कला

     
      "काठ" र "कला" ..
*************************

आखिर काठ हो..
"कला"बनिदियो कला भर्नेको हातमा पर्यो र त !
.बस्यो सजिने/सजाउने गरि ।
अनि..
झन् राम्रो कला बन्यो
त्यहि काठबाट
बन्यो"टुडाल" झन मिठो कला बनी .................................





iter.cप्रश्न सकिएका कि तिम्रो प्रश्कारिता(?) प्रश्नले जन्माउने "प्रश्न" को डर कि? उत्तर बुझ्ने खुबी नहुनु? नत्र बारम्बा(यात्रा टुंगाउन हतार भका हामि के जानौ) छोटो यात्रामै बिश्राम चाहने हामि, अरुलाई "सक्काउने र लथालिंग पार्न" उद्दतको भिड न हौँ। (अस्वीकार्य) लथालिङ्ग हुन कोहि चाहाला अनि , स्विकार्ला र कोहि? आफैलाई सक्काएर ! (अरुका लागि) अनन्त तिरको..यात्रामा यात्रारत"यात्रु" बाहेक?छुरा लथालिङ्ग हुन कोहि चाहाला अनि , स्विकार्ला र कोहि? आफैलाई सक्काएर ! (अरुका लागि) अनन्त तिरको..यात्रामा यात्रारत"यात्रु" बाहेक?छ भन्खोकहिलेकाही उज्यालो घातक हुदैन र? ... "धेरै" अध्यारोमा एकैचोटी "धेरै"उज्यालो झ्याप्प बल्दा उज्यालो, त्यो अध्आखिर काठ हो.. "कला"बनिदियो कला भर्नेको हातमा पर्यो र त !.. बस्यो सजिने/सजाउने गरि। अनि..बन्यो"टुडाल" झन मिठो

No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...