Saturday, April 15, 2017
असम्बन्धित चिनो :)
असम्बन्धित चिनो :)
****************
अ,
ओठको लिपिस्टिकको छाप
ओठ आकारमै ,
प्रेमिल,सहबासमा ,मधुर सामिप्यताको बेला या यस्तै यस्तैमा ……
प्रेमिकाकै मात्र,
हुन्छ भन्ने छ र?
कहिलेकाही ,अ कहिलेकाही …
भिड्भाड,अटेसमटेस सर्बजनिक यातायात यस्तै यस्तैमा ……
अपरिचित ,अब्यबस्थित ,बिना चाहाना र अझै बिना जानाकारीका …
पनि हुन्छ्न !
गालामै ,ढाडमै र अन्तै अन्तै जहाँ सुकै पनि ……
बिना प्रेमिल,बिना सामिप्यताका
न त प्रेमिल नै
न घृणित नै
न त प्रेमिका नै
न त ……………………!!
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र" ************************************ असरल्ल छिरलिएका "अक्षर"का थुप्रोक...
-
बसाइसराइ ******************** "समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , ...
No comments:
Post a Comment