Sunday, April 2, 2017
मैले नबुझेको तिम्रो वाकस्वतन्त्रता
मैले नबुझ्या तिम्रो वाकस्वतन्त्रता
*************************
कहिले काहि………
अचेल …………
वाक स्वतन्त्रा देखिनै डर लाग्छ !
सोच्ने,बिचार गर्ने , बहस गर्ने …………अनि आफुलाइ लाग्या कुरा बोल्ने,लेख्ने ……… स्वतन्त्रता गज्जबै लाग्थ्यो !
तर,
मैले सोच्या
वाक स्वतन्त्रता भित्र यी सबै पर्दोरैन्छ्न !
केवल पर्दो रैछ्न "जे पनि "बोल्ने !:)
©siudileep
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
ऐठन …………………………………………… कहिले काहीँ सपनाका कुरा गरम । अनुहार भरी मुज्जाले भरिएकी दुब्ली बृद्दा छेउमै सुतेको सानो ख्याउटे नातिक...
-
बुद्द,परेवा र एक थान सपना --------------------------- रगत लतपतिएको कुरुप बुद्दको मुर्ति देखाउदै, हड्बडाउदै भाइ चिच्यायो...
No comments:
Post a Comment