Wednesday, April 19, 2017
!?………!?…………!? ।
!?…………!?…………………!? ।
****************************
अ
प्रिय मित्र
तिमिलाई ,हो तिमिलाइ नै ,
सम्बोधन गर्दै छु र भन्दैछु-
स्युसाइट नोटको लागि
कागज,कलम !……र लेख्ने प्लट
डोरि …
अनकन्टार ठाउँ …
अनि अनकन्टार ठाउँकै रुख…को हागाको…
खोजिमा/कल्पनामा हुने तिमी !
……………………………………………
जीवन जिउने कला,
जीवनका बारे ब्याख्यान र परिभाषा दिनु भन्दा ……
लामो,मोटो,बलियो डोरि ……
रुखको बलियो हाङ्गा ……
अनि मसि भरिएको कलम……
र, खाली कागजकै …
खोजिमा बढी लाग……… छिट्टै फेला पर्ला !
दुबैतिरको यात्रा गर्न अलिक गार्हो पो भो कि?
मात्र सुझाब हो है मेरो
निर्देसन हैन ……।
दोहोरो रोल खेलाई अलिक अफ्ट्यारो भो कि भन्ने मात्र हो :)।
उहीँ ………
दोहोरो रोल खेलकै पात्र !!
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र" ************************************ असरल्ल छिरलिएका "अक्षर"का थुप्रोक...
-
बसाइसराइ ******************** "समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , ...
No comments:
Post a Comment