Sunday, March 26, 2017
कोमा मा भगवान
कोमा मा भगवान
****************
मन्दिरको बाहिरपट्टि
सबैले देख्ने गरि
ठुला अक्षरमा कुदिएका कथित"दान"दाताहरु
क्रमस:
धेरै दिने देखि थोरै दिने ………!
अझै थोरै दिनेहरु अट्ने कुरै भएन ।
हेरुन,पढुन सबैले"भगवान"भन्दा पहिले नै,
र गरून् श्रदा !
बिचरा"कोमा"मा कैदि"भगवान"
हेर्न,पुज्न त कोमामै पुग्न मुस्किल छ
धेरै नियम पालना गर्दै !!…
…………………………………………
©siudileep
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र" ************************************ असरल्ल छिरलिएका "अक्षर"का थुप्रोक...
-
बसाइसराइ ******************** "समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , ...
No comments:
Post a Comment