Thursday, March 23, 2017

शासक


शासक
……………………………………

एउटा कुर्सी कम राखि
डौड्न  नसक्नेलाई पनि सहभागी गराइ,
खेलाइरहेछौ"म्युजिकल चिएर"खेल !
अनि, उसैलाइ प्रश्न गर्छौ - भुइँमा किन बस्या ??
हासौ कि रोउँ?
तिम्रो"दया,माया,ममता "देखेर ?

©siudileep

2 comments:

  1. Replies
    1. हास्नु स्वास्थ्यको लागि पनि फाइदाजनक हो रेन्त :)

      Delete

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...